थप एक हजार ५७३ जना सङ्क्रमित, कुल ७३ हजार ३९४ पुग्याे

काठमाडौं- नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको हो ।
योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ ।
थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ ।
चौबीस घण्टामा ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
यससँगै निको भएकाको संख्या ५३ हजार ८९८ पुगेको छ ।
कोरोना संक्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ ।
आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार १९ पुगेको छ ।
क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।
पछिल्लो चौबीस घण्टामा दश जनाकाे मृत्यु भएकाे छ ।
याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४७७ पुगेकाे छ ।
भेन्टिलेटरमा रहेर ३३ जनाकाे उपचार भइरहेकाे छ ।
यस्तै, २२५ जनाआइसियूमा रहेर उपचार गराइरहनुभएकाे छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



