नेपालमा संक्रमितको कुल संख्या एक लाख १५ हजार ३५८

काठमाडौं– नेपालमा कोरोना भाइरसका तीन हजार ५ सय ५६ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा सङ्क्रमित थपिएसँगै कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
हाल सक्रिय संक्रमितको संख्या भने ३५ हजार ९१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।
ती मध्ये काठमाडौं जिल्लामा १७ सय ४६ जना, भक्तपुर जिल्लामा १ सय ६७ जना तथा ललितपुर जिल्लामा २ सय १६ जना छन् ।
पछिल्लो २४ घण्टामा देश भरीबाट १ हजार ५ सय ३ जना संक्रमणमक्त भएका छन् ।
यो सहित हालसम्म हालसम्म संक्रमण्मुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।
मंगलबार मात्र थप १८ जना मृतकमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...