क्रिसमस पहिले नै घरेलु सीमाना खोल्ने योजना !

क्यानबेरा- अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ ।
मोरिसनले शुक्रबार केन्द्रीय मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गर्दै पश्चिम अस्ट्रेलियाका पिमियर मार्क म्याकगोवानबाहेक स्थानीय नेताहरूले डिसेम्बर २५ अर्थात् क्रिसमससम्ममा घरेलु सीमा खोल्न सहमत भएका बताउनुभएको हो ।
मोरिसनले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो- ‘पश्चिमी अष्ट्रेलियाको अपवादबाहेक हामी सिद्धान्ततः फेरि सहमत बनेका छौँ ।’
अर्थव्यवस्था, समुदाय र समाजमा विभिन्न गतिविधिहरू सुरु मात्र नभई योजनालाई अघि बढाउन सार्वजनिक स्वास्थ्य गतिविधिका आवश्यक कार्यहरू पनि समावेश गरिनेछ उहाँले कोभिड–१९ महामारी नियन्त्रणलाई जोड दिँदै भन्नुभयो ।
म्याकगोवानले नोभेम्बरमा होटल क्वारेन्टाइनमा हालसालै फर्केका यात्रुहरूको सङ्ख्या १४० रहेको भन्दै तत्काल धेरै लचकता अपनाउन नहुने धारणा राख्नुभएको बुझिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...