अस्ट्रेलिया टुरका लागि भारतीय क्रिकेट खेलाडीको घोषणा

मुम्बई- भारतले अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागि खेलाडीको घोषणा गरेको छ ।
अहिले आइपिएल खेलिरहेका भारतीय खेलाडीहरुलाई टी-२०, एकदिवसीय र टेस्ट खेलका लागि खेलाडी छानिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले खेलाडीको सुची जारी गर्दै रोहित शर्मा र इशान्त शर्मा इन्जुरीका कारण टिम बाहिर राखिएको र उनीहरुको इन्जुरीको बारेमा निरन्तर फलोअपमा रहेको जनाएको छ ।
भारतले २७ नोभेम्बरदेखि ३ टी-२०, २ एकदिवसीय र चार टेस्ट खेल खेल्दै छ ।
टी-२० टिम
विराट कोहली (कप्तान),शिखर धवन, मयंक अग्रवाल, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, हार्दिक पाण्डेय, सन्जु सामसन (विकेटकिपर), रविन्द्र जडेजा, वाशिंटन सुन्दर, युजवेन्द्र चहल, जसप्रित बुमराह, मोहमद सामी, नवदीप सैनी, दिपक चहर र वरुण चक्रवर्ती ।
एकदिवसीय टिम
विराट कोहली (कप्तान), शिखर धवन, शुभमन गिल, केएल राहुल (उपकप्तान र विकेटकिपर), श्रेयस अय्यर, मनिष पाण्डेय, हार्दिक पाण्डेय, मयंक अग्रवाल, रविन्द्र जडेजा, युजवेन्द्र चहल, कुलदीप यादव, जसप्रित बुमराह, मोहमद सामी, नवदीप सैनी र शार्दुल ठाकुर ।
टेस्ट टिम
विराट कोहली (कप्तान), मयंक अग्रवाल, पृथ्वी शा, केएल राहुल, चैतेश्वर पुजारा, आजिख्य रहाने, हनुमा विहारी, शुभमन गिल, रिद्दिमान शाह (विकेटकिपर), ऋषव पन्त (विकेटकिपर), जसप्रित बुमराह, मोहमद सामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रविन्द्र जडेजा, आर आश्विन र मोहमद सिराज ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...