२४ घण्टामा १९ सय ५४ जना मा संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप एक हजार ९५४ संक्रमित फेला परेका छन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ९८१ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म एक लाख २१ हजार ८२४ जना डिस्चार्ज भएका छन् ।
हालसम्म संक्रमण मुक्त हुने दर ७५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
आजसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेका छन् ।
आजसम्म देशभर दुई हजार ८८९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...