रामचन्द्र र जुनुको स्वरमा ‘यो तिहारैमा घरमै नाचिन्छ…’
भिडियो सहित

काठमाडौं | दशैं जस्तै तिहार पनि आफ्नै घरमा मनाउनु पर्छ भन्ने सन्देशसहितको एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजाल काफ्लेको यूगल गीत ‘यो तिहारैमा घरमै नाचिन्छ’ म्युजिक भिडियो सहित दर्शक तथा स्रोता माझ आएको छ ।
गीत मार्फत वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपालीले दशैं तथा तिहार जस्ता ठूला पर्व विदेश मै मनाउनु परेको यथार्थतालाई चित्रण गरिएको छ ।
राजकुमार बगरको शब्द रचनाको उक्त गीतलाई गायक रामचन्द्र काफ्ले नै संगीतबद्ध गरेका हुन् । गीतको म्युजिक भिडियोमा चक्र बम, सुधीर श्रेष्ठ, गरिमा शर्मा, रुविना अधिकारी, अस्मिता पन्त, वसन्त अधिकारी तथा पल्पसा डंगोलले अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको नृत्य निर्देशन र विकास दाहालको सम्पादन रहेको उक्त भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...