अष्ट्रेलियन नेपाली फ्रेन्डशिप सोसाइटीमा नयाँ नेतृत्व

अष्ट्रेलियाको राजधानी क्यानबेरा र यसको वरपर रहेका नेपालीहरु बीच एकता एबं भाइचारा सहित नेपाल र नेपालीलाई यहाँको बहुसांस्कृतिक समुदायमा चिनाउने उदेश्यले १९८२ मा स्थापित भइ निरन्तर सामाजिक एबं परोपकारी कार्यमा सक्रिय अष्ट्रेलियन नेपाली फ्रेन्डशिप सोसाइटी (ANFS) मा आगामी कार्यकाल २०२०-२०२२ का लागि नयाँ नेतृत्वको चयन भएको छ।
गत १७ अक्टोबरका दिन केहि पदहरु मा चुनाबी प्रकृया र अन्य पदहरु सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा आदर्श जंग पाण्डे निर्बाचित हुनु भएको छ । यसै गरि उपाध्यक्षमा बिनोद घिमिरे, सचिबमा आशिष देबकोटा, कोषाध्यक्षमा युवराज पौडेल, सहसचिबमा अमृत पौडेल, पब्लिक अफिसरमा मीनु राना, युवा तथा बिधार्थी संयोजकमा नबिन पौडेल, संस्कृतिक संयोजकमा सबिना शर्मा थापा, भाषा संयोजकमा महता घिमिरे चापागाई, कार्यक्रम संयोजकमा जीबन कुमार घिमिरे, खेल संयोजकमा सुदिप दाहाल चयन हुनु भएको छ । कार्य समितिका सदस्यहरु मा बिबेक पौडेल, सुबर्ण कुवँर, प्रतिभा श्रेष्ठ र सोभिया भण्डारी चुनिनु भएको छ ।
कार्यसमितिमा अध्यक्ष, सहसचिब र भाषा संयोजक चुनाबी प्रकृया बाट चयन भएको थियो भने अन्य सबै पद हरु सर्बसम्मत चयन गरिएको थियो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...