अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा नयाँ नेतृत्व

अष्ट्रेलियाको मेलबर्नमा निर्माण चरणमा रहेको अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले आगामी कार्यकालको लागि राजेश आचार्यको नेतृत्वमा नयाँ कार्यसमितिको चायन गरेको छ। निर्बाचन कमिटिका अनुसार अध्यक्षको रुपमा राजेश आचार्य संगै उपाध्यक्षमा महेन्द्र कार्की, निरु त्रिपाठी (महिला), सचिवमा नारायणप्रसाद काफ्ले, सहसचिवमा गणेश अधिकारी, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा बद्री पन्त, सदस्यहरुमा अनन्त पौडेल, दर्शना श्रेष्ठ, दिक्पालदेव पंगेनी, कल्पना ज्ञवाली, सोमप्रसाद गुरुंग र तिलक पोखरेल चयन भएका छन्। नयाँ कार्यसमितिले नोभेम्बर ८ बाट कार्यभार सम्हाली सकेको छ।
बहुसांस्कृतिक केन्द्रका लाइ १५ लाख अष्ट्रेलियन डलर बराबरको घर सहितको जग्गा खरिद गर्ने कार्य सम्पन्न भइ सकेको छ भने उक्त परिसर भित्र पशुपति मन्दिर र गुम्बा सहितको बहुसांस्कृतिक केन्द्र निर्माण गरि त्यसलाई सबैको साझा केन्द्रको रुपमा संचालन गर्नु पर्ने तर्फ संस्था केन्द्रित रहने नबनिर्बाचित समितिको तर्फबाट निरु त्रिपाठीले बताउनु भयो।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...