नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४

काठमाडौं– नेपालमा कोरोना भाइरसका दुई हजार ५ सय ७१ जना संक्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ संक्रमित नीको भएर घर फर्केका छन् ।
हाल ३६ हजार १७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५९ हजार ७२४ जना निको भएर घर फर्केका छन् ।
पछिल्लो चौबीस घण्टामा १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...