थपिए दुई हजार १११ सङ्क्रमित

काठमाडौं – नेपालमा कोरोना भाइरसका दुई हजार १११ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा दुई हजार १११ जना सङ्क्रमित थपिएको र तीन हजार ५३७ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख छ हजार ३५३ पुगेको जनाएको छ ।
हाल ३७ हजार २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
हालसम्म एक लाख ६८ हजार १२९ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हालसम्म पन्ध्र लाख ९३ हजार ८५० जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।
पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुनेको संख्या एक हजार २०२ पुगेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...