जुवाको लत लागेकाहरु लाई सहयोग गर्न प्रशिक्षण कार्यक्रम हुदै

अष्ट्रेलियाको नेपाली समाजमा युवा युवती बिच ठुलै समस्याको रुपमा रहेको बिबिध खाले जुवा ( Gambling) र यसको लतले तिनको पारिबारिक एबं बयैतिक जीवनमा समेत परेको असरलाई लक्षित गर्दै एक अनलाइन प्रशिक्षण कार्यक्रम हुदैछ। कार्यक्रमको आयोजना अष्ट्रेलियाको नेपाली समुदायमा यहाँका युवाहरु लाई स्वास्थ जीवनशैली र खेल र परोपकारिता अभियानले जोड्दै आइरहेको संस्था नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) ले गर्दैछ। नयाले एनएसडब्लु राज्य सरकारको सहयोगमा कम्युनिटी एण्ड कल्चरल कनेक्सन इंक संगको सहकार्य उक्त कार्यक्रमको आयोजना गर्न लागेको नयाका अध्यक्ष प्रकाश अर्यालले जानकरी दिए।
नोभेम्बर १८ को साँझ सिड्नीको समय ६ बजे देखि ८ बजे सम्म जुम (अनलाइन) बाट हुने उक्त कार्यक्रममा सहभागी हुन पनि संस्थाले अनुरोध गरेको छ। जुवा सम्बन्धि बिश्वास अन्ध बिश्वास र यसको लत एबम छुटकराका बिषयमा केन्द्रित रहेर बिज्ञको उपस्थितिमा हुने उक्त प्रशिक्षणमा सहभागीले आफ्नो परिचय गोप्य राखेर पनि सहभागी हुन सकिनेछ छ। सहभागिताको लागि तलको लिंकमा गएर आफ्नो विवरण टिपाउन र थप जानकारीको लागि पोस्टरमा रहेको सम्पर्क माध्याम बाट सम्पर्क गर्न पनि संस्थाले अनुरोध गरेकोछ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeCwAHzbVOFyNUJwX8jBRHkqtRNzQgI57Q4x1tOrAS695U_fw/viewform
**Zoom Meeting Details**
Join Zoom Meeting
https://us02web.zoom.us/j/86075409532?pwd=bUdiZmh1NDNRQ1hVS2pEQks3TVRadz09
Meeting ID: 860 7540 9532
Passcode: 350817
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...