शाहरुखको फिल्ममा सलमान

हिजोआज बलिउडमा एक खान अर्का खानका लागि जे पनि गर्न तयार हुन थालेका छन् । चाहे त्यो फिल्ममा सानो अभिनय नै किन नहोस् । शाहरुख खानको फिल्म पठानको शूटिङ शुरु हुन लागेको छ । फिल्म पठानमा शारुखसंग दीपिका पादुकोण र जोन अब्राहम पनि देखिने छन् । उक्त फिल्ममा एउटा सानो भूमिकाका लागि सलमान खानसंग कुराकानी भएको खबर बाहिरिएको छ । सलमान खानले पनि उक्त भूमिका निभाउन तुरुन्त स्वीकार गरेका छन् । एउटा समाचारमा जनाइए अनुसार सलमान खान पनि उक्त फिल्ममा काम गरुन् भन्ने चाहाना निमार्ताहरुको रहेको छ । शाहरुखले पनि फिल्ममा अभिनय गर्ने भन्ने भएपछि सलमानले नाईा भन्न नसकेको बताइन्छ । यो भन्दा पहिला पनि ओम शान्ति ओम र जीरो फिल्ममा सलमानले शाहरुखका लागि सानो भूमिका निर्वाह गरेका थिए । त्यस्तै शाहरुखले पनि सलमानको फिल्म ट्यूबलाइटमा त्यस्तै काम गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...