नेपालमा संक्रमणमुक्त हुने दर ९४.३२ प्रतिशत

काठमाडौं– नेपालमा पछिल्ला केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेको छ ।
कोरोना भाइरसबाट निको हुने दर ९४.३२ प्रतिशतमा उक्लेको छ ।
पछिल्लो चौबीस चौबीस घण्टामा एक हजार ४८३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उक्त संख्यामा सङ्क्रमित निको भएको जनाएका हुन् ।
नेपालमा हालसम्म दुई लाख ३० हजार ५३७ जना सङ्क्रमित निको भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।
हाल १२ हजार २४५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५२५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...