२४ घण्टामा थपिए एक हजार ४४ संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरसका एक हजार ४४ संक्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना संक्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ४४ संक्रमित थपिएकोमा एक हजार २७१ जना निको भएर घर फर्केको जनाएको छ ।
थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमित दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १२ हजार १४८ जनामा मात्रै भाइरसको संक्रमण सक्रिय रहेको छ ।
हालसम्म दुई लाख ३२ हजार ८७२ जना संक्रमित निको भएका छन् ।
मन्त्रालयले हालसम्म १८ लाख २० हजार ६१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।
उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६७४ पुगेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...