रहेनन् पहिलो जेम्स बोण्ड

बलिउडका लोकप्रिय चरित्र जेम्स बोण्डको भूमिका निर्वाह गरेर लोकप्रिय भएका दिग्गज अभिनेता सीन कोन्नेरीको निधन भएको छ । उनी ९० वर्षका थिए । उनी जीवनको उत्तराद्र्धमा बहामसमा थिए । उनको परिवारले उनको निधनको पुष्टि गरेको छ । राति सुतेकै ठाउँमा उनको निधन भएको बताइन्छ । सीन कनेरी यसै वर्षको अगस्तमा ९० वर्षका भएका थिए । सीन कोन्नेरीले नै स्क्रीनमा पहिलो पटक जेम्स बोण्डको चरित्र निर्वाह गरेका थिए । उनले सात वटा फिल्महरुमा जेम्स बोण्डको भूमिका निर्वाह गरेका थिए । ठूलो पर्दामा सीन कोन्नेरीले थुप्रै दशकसम्म काम गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...