नेपालमा सक्रिय संक्रमितको संख्या ६४२७ जना

छ सय ५९ जना थपिए, सात सय १८ सङ्क्रमित निको
काठमाडौं- नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ ।
हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५७८ आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमणको पुष्टि भएको हाे ।
मन्त्रालयका अनुसार हाल छ हजार ४२७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा सात सय १८ जना सङ्क्रमित निको भएका छन् ।
निको भएकाहरुको संख्या दुईलाख ५० हजार ५८१ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८१ प्रतिशत रहेको छ ।
पछिल्लो चौबीस घण्टामा सातजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८३२ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ४२७ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...