छ हजार परीक्षणमा पाँच सय ३४ संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरसका पाँच सय ३४ जना संक्रmमित थपिएका छन् ।
थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९३ पुगेको छ ।
हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार आरटीपीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल छ हजार तीन सय ७८ जनामा भाइरसको संक्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा चार सय ४७ जना संक्रमित निको भएका छन् ।
निको भएकाहरुको संख्या दुईलाख ५२ हजार ३५९ पुगेको छ ।
नेपालमा कोरोना संक्रमित हुने दर ९६ दशमलव ८४ प्रतिशत छ ।
पछिल्लो चौबीस घण्टामा नौ जना संक्रमतिको मृत्युको पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रणबाट एक हजार ८५६ जनाको मृत्यु दर्ता गरिएको छ ।
हाल छ हजार तीनसय ७८ जना आइसोलेशनमा र तीन सय ६२ जना क्वारेन्टिनमा छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...