पर्यटनमा आधारित श्रृंखला

नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ हाँस्य श्रृंखला ‘४ दुना ९’ जनवरी ८ का दिनदेखि प्रत्येक बिहिबार साँझ ७ बजेदेखि नेपाल टेलिभिजनमार्फत प्रसारण हुन थालेको छ । यो पर्यटकीय–सामाजिक हाँस्य श्रृंखलालाई नेपालको ७७ वटै जिल्लामा पुगेर बिभिन्न समयमा छायांकन गरिने बताइएको छ । ‘४ दुना ९’को पहिलो चार भाग नेपालको पर्यटकिय क्षेत्र जुम्ला र मुगुमा खिचिएको छ । टेलिश्रृंखलाका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केहि कलाकारसंगै अन्य अधिकांश स्थानिय कलाकारको अभिनय रहेको छ । यो टेलिश्रृंखलाको प्रत्येक भाग ३० मिनेटको हुनेछ । ३० मिनेटको एक भाग समेटिने यस टेलिश्रृंखला प्रत्येक जिल्लामा ३ देखि भागसम्म छांयाकन हुने बताइएको छ । यो टेलिश्रृंखलामा राजाराम पौडेल, रबिन्ऽ झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...