२४ घण्टामा ११९ संक्रमित थपिँदा २६० संक्रमणमुक्त

काठमाडौं – नेपालमा कोरोना भाइरसका ११९ जना संक्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा कोरोनाका २६० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको जनाएको छ ।
जसमध्ये दुई लाख ६८ हजार ७२ जना सङ्क्रमित निको भएका छन् ।
नेपालमा अहिलेसम्म ९८.५८ प्रतिशत निकाे भएका छन् ।
हाल एक हजार ८१५ जना सङ्क्रमित आइसोलेशनमा छन् ।
पछिल्लो चौबीस घण्टामा दुई हजार २५१ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे ।
हालसम्म २० लाख ९३ हजार ४१७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म दुई हजार ३८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
हाल ९२ जना क्वारेन्टिनमा छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...