छक्का पञ्जाको रिलिज डेट

काठमाडौं— हास्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यू निर्देशनको फिल्म ‘छक्का पञ्जा’ भदौ २४ गतेदेखि प्रदर्शन हुने भएको छ । अघिल्लो साता छायांकन सम्पन्न भएको यो फिल्मको प्रदर्शन दसैंमा गरिने अनुमान गरिएको थियो । अनुमान विपरित फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुक पेजमार्फत यसको प्रदर्शन मिति घोषणा गरेका हुन् । हाल सम्पादनको क्रममा रहेको यो फिल्ममा दीपकराज, दीपाश्री, निर्मल शर्मा, जीतु नेपालसहित विभिन्न हास्य कलाकारको लगानी छ । फिल्म वितरक कम्पनीसंगको छलफलपछि फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको निर्देशन दीपाश्री निरौलाले स्पष्ट पारेकी छिन् । फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, जीतु नेपाल, शिवहरी, पौडेल, केदार घिमिरे, बुद्धि तामाङ्ग, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...