सोमबार थपिए १ सय २५ सङ्क्रमित

काठमाडौं– सोमबार नेपालमा कोरोना भाइरसका १२५ जना सङ्क्रमित थपिएका छन् ।
सोमबार तीन हजार ६८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै सोमबार ९० जना सङ्क्रमित निको भएको जनाएको छ ।
थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ ।
हालसम्म दुई लाख ६९ हजार ९६६ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार ५२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छन् ।
पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाभाइरसबाट दुई हजार ६१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २१ लाख ४३ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
हाल एक हजार ५२९ जना आइसोलेशनमा र ६६ जना क्वारेन्टिनमा छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...