रहेनन् पपस्टार प्रिन्स

अमेरिकी पप स्टार प्रिन्स अब यो संसारमा रहेनन् । ५७ वर्षको उमेरमा उनको निधन भएको छ । अप्रिलको तेस्रो साता उनलाई उनकै घरमा मृत अवस्थामा फेला परेपछि उनको मृत्यु रहस्यमय बन्न पुगेको छ । आफ्नै किसिमका संगीतका कारण स्रोतामाझ लोकप्रिय भएका पप गायक प्रिन्सलाई मिनियापोलिसस्थित उनको घरमा मृत अवस्थामा भेटिएको थियो । प्रिन्सका प्रवक्ताले यो कुरा पुष्टि गर्दै भनेकी छिन् —‘मलाई यो जानकारी दिन एकदमै पीडा भएको छ तर लिजेन्ड्री तथा आइकोनिक पर्फमर प्रिन्स राजर नेल्सन अब हामीमाझ रहनुभएन ।’ प्रिन्सले रेड कोरवेट, लेट्स गो क्रेजी, ह्वेन डब्स क्राईजस्ता कालजयी गीत गाएका छन् । उनको मृत्युलाई लिएर प्रहरी अनुसन्धानरत छ । हलिउडका थुप्रै गायक–गायिकाको मृत्यु यही शैलीमा भएको पश्चिमा सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...