दुई हजार ८९१ परीक्षणमा १२० मा सङ्क्रमणको पुष्टि

काठमाडौं- नेपालमा कोरोनाभाइरसका १२० जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा दुई हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ ।
पछिल्लो केही दिन यता सङ्क्रमित हुनेको संख्या बढेसँगै आइसोलेशनमा बस्नेको संख्यासमेत वृद्धि हुँदै गएको छ ।
बुधबारसम्म एक हजार १८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा चौबीस घण्टामा थपिएकासँगै सक्रिय सङ्क्रमित एक हजार २१७ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ८५ जना सङ्क्रमित निको भएका छन् ।
निको भएका कूल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २७२ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको छैन ।
हाल ५५ जना क्वारेन्टिनमा छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...