चर्चा करिश्माको

सन् २००५ मा ‘फ्रेन्ड्स फरइभर’ बाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री करिश्मा तन्ना बेला–बेलामा चर्चामा आइरहने नाम हो । टेलिभिजन रियालिटी शो ‘बिग बोस’ मा सहभागिता जनाएपछि थप चर्चामा आएकी यी अभिनेत्री आफ्नो आकर्षक शारीरिक बनावटका कारण पनि प्राय: चर्चामा रहिरहन्छिन् । उनको आकर्षक शरीरको लोभ गर्नेहरू त प्रसस्त छन् नै, उनको जस्तै शरीर बनाउन चाहने युवतीहरूको संख्या पनि उत्तिकै छ । हालै एउटा अन्तवार्ताको क्रममा करिश्माले आफ्नो सेक्सी शरीको रहस्यका बारेमा बताइन् । करिश्मा गुजराती खानाकी पारखी हुन् । हरेक दिनको लन्चमा उनी गुजराती खाना खान्छिन् । अस्वस्थ खानामा रुची नै नराख्ने करिश्मा हरेक दिन वर्क आउट गर्छिन्, शारीरिक अभ्याससँगै खानपानमा पनि विशेष ध्यान दिन्छिन् । लो–फ्याट खाना खान रुचाउने करिश्मा ह्याभी ब्रेकफास्टले दिनभरी आलस्य हुने भएकाले हेभी लन्चलाई प्राथमिकता दिन्छिन् । ब्रेकफास्टमा १ गिलास दूध अथवा जुसका साथमा हल्का सिजनल फलफूल खान्छिन् । सुत्ने बेलामा पनि एक गिलास तातो दुध पिउँछिन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...