अनिल गिरिको ‘सुस्तरि…. ” सार्बजनिक
भिडियो सहित

नेपाल आइडल २०१७ को टप ५ मा रहेकी कर्णप्रिय स्वरकी धनि गायिका सुजाता पाण्डेको स्वर र शब्दमा रहेको ‘सुस्तरि…. ” बोलको मिठो गीतलाई प्रतिभावान युवा निर्देशक अनिल गिरिले हालै म्युजिक भिडियो सहित सार्बजनिक गरेका छन्।
एजी फिल्मस् अष्ट्रेलियाको ब्यानरमा निर्मित यस म्युजिक भिडियोमा बिदेशी कलाकार भिक्टोरिया मान्त्यनको शसक्त अभिनय देख्न सकिन्छ भने, भिक्टोरियालाई उनको पार्टनरको रुपमा उनै अनिल गिरिले साथ दिएका छन् । प्रतिक थापाको संगीतमा रहेको यस गितको छयांकन अष्ट्रेलियाको मेलबर्न वरपर गरिएको हो।
यस अगाडी पनि विभन्न विधाका म्युजिक भिडियो र शर्ट मुभी निर्माण गरिसकेका अनिलले यस गितको शब्दलाई न्याय हुने गरि छयांकन गरि म्युजिक भिडियो श्रोता/दर्शक सामु ल्याउन पाएकोमा प्रसन्नता व्यक्त गर्दै, सल्लाह र सुझाबको अपेक्षा गरेका छन्।
भिडियोको लागि-
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...