किसको फिस

बलिउडमा बेला–बेलामा रोचक घटनाहरू घटिरहन्छन् । यतिबेला नायिका नरगिस फाकरीले त्यस्तै रमाइलो घटना घटाएकी छिन् । आफूले अभिनय गरिरहेको एउटा फिल्ममा आवश्यकता भन्दा बढि पटक चुम्बन दृष्य (किस सिन) दिनु परेपछि नरगिसले अनौठो उपाय अपनाएकी हुन् । ‘अजहर’ फिल्मका लागि पूर्व निर्धारितभन्दा बढि पटक किस गर्नुपर्ने भएपछि उनले हरेक किसको अतिरिक्त पारिश्रमिक लिएकी छिन् । अभिनेता इमरान हासमीसंग चलचित्र ‘अजहर’ का निम्ति किस सिन दिएकी हुन् । भारतीय क्रिकेटर मोहम्मद अजरुद्धिनको जीवनीमा आधारित यो फिल्ममा इमरानले अजहरको भूमिका निर्वाह गरेका छन् भने नरगिसले उनको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । फिल्मका निर्देशकले नरगिस तथा इमरानबीचको किस दृष्यलाई धेरै ठाउँमा प्रयोग गर्न चाहे । इमरानको जुँगाका कारण नरगिसलाई चुम्बन गर्न गाह्रो भएपछि नरगिसले आफ्नो अतिरिक्त शुल्कको कुरा उठाएकी हुन् । फिल्ममा नरगिसले इमरानसँग करिव ५ पटक किस गरेकी छिन्, जुन सम्झौताभन्दा बढि पटक थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...