यस्तो छ म्याडोनाको प्रेम

अमेरिकी गायिका म्याडोना प्राय: कुनै न कुनै युवकसंगको प्रेमका कारण चर्चामा आइरहन्छिन् । यतिबेला पनि उनी एउटा प्रेममा छिन्, जुन प्रेमका कारण उनी चर्चामा आएकी छिन् । म्याडोना यतिबेला आफू भन्दा करिव ३२ वर्ष कम उमेरका युवकसंगको प्रेममा छिन् । ती युवक मोडल हुन् । उनीहरू दुबै अहिले डेटिङको क्रममा छन् । अधिकांश इभेन्टहरूमा उनीहरूलाई संग–संगै देख्न थालिएको छ । सार्वजनिक समारोहमा समेत उनीहरूको क्रियाकलाप प्रेमि–प्रेमिकाको झैं देखिन्छ । अबुवाकर नामका मोडलसंगको प्रेममा रहेकी म्याडोना छोराको कानूनी समस्याले भने तनाबमा समेत छिन् ।संग–संगै देख्न थालिएको छ । सार्वजनिक समारोहमा समेत उनीहरूको क्रियाकलाप प्रेमि–प्रेमिकाको झैं देखिन्छ । अबुवाकर नामका मोडलसंगको प्रेममा रहेकी म्याडोना छोराको कानूनी समस्याले भने तनाबमा समेत छिन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...