‘ह्यापी न्यु इयर…’ सार्वजनिक

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक भूषण खतिवडाको नयाँ वर्ष सम्बन्धि गीत ‘ह्यापी न्यु इयर’ सार्वजनिक भएको छ ।
बसन्त लम्सालको शब्द, संगीत तथा सुरज श्रेष्ठको एरेन्ज रहेको यो गीतको भिडियो मा रमाइलो र घुमघामको शैलीमा तयार गरिएको छ ।
यस गीतको भिडियोमा लुष बराइली, रञ्जित पौडेल, अनामिका बाराकोटी,पबित्रा चौहान र रेशम बुढाथोकीले अभिनय गरेका छन् ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास धमलाको सम्पादन छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...