नेपालमा बढ्दैछन् कोरोना संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार यो अवधिमा २ सय ८ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार जनाले संक्रमणका कारण ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा यतिबेला ५ हजार ८ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
नेपालमा हालसम्म २ लाख ८२ हजार ८ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ७४ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै हालसम्म संक्रमणका कारण ३ हजार ७० जनाले ज्यान गुमाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...