काठमाडौं उपत्यकाभित्र अप्रिल २९ देखि निषेधाज्ञा

काठमाडौं – काठमाडौंका तीन वटै जिल्लामा अप्रिल २९ अर्थात यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्म बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो ।
कोरोना संक्रमण दरका दोस्रो लहर बढेपछि निशेधाज्ञा जारी गरिने भएको हो ।
पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि निशेधाज्ञा कम्तिमा एक महिना थपिने सम्भावना रहेको छ ।
सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।
तर गृहमन्त्रालयले भने मिति तय भइनसकेको कुन दिनदेखि निषेधाज्ञा लगाउने छलफल चलिरहेको बताएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...