नेपालमा थपिए ७ हजार ६ सय ६० जना संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना भाइरसका संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार साँझ अद्यावधिक गरेको जानकारी अनुसार यो अवधिमा कुल ७ हजार ६ सय ६० जनामा संक्रमित पुष्टि भएको छ ।
यो अवधिमा १६ हजार १ सय ३१ जनाको पीसीआर तथा ५ सय ७१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो ।
जस अन्तर्गत पीसीआरमार्फत ७ हजार ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो भने एन्टिजेनतर्फ ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा १ हजार ७ सय ७५ जना संक्रमितहरु संक्रमणमुक्त समेत भएका छन् ।
अहिले नेपालमा ५९ हजार ७ सय ९८ जना सक्रिय संक्रमितहरु रहेको समेत मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...