पछिल्लो २४ घण्टामा २ सय १४ संक्रमितको निधन

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ९ हजार २ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा २२ हजार ८७ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार १ सय ९८ जना पीसीआर विधाबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका हुन् भने ४९ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका हुन् ।
यो अवधिमा २१ हजार ६ सय ५३ पीसीआर तथा ४ सय ३४ एन्टिजेन गरी कुल २२ हजार ८७ जनाको कोरोना भाइरसको संक्रमणको परीक्षण गरिएको थियो ।
यो अवधिमा २ सय १४ जनाको दुखद निधन भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...