२४ घण्टामा नेपालमा १ सय १ जना संक्रमितको दुखद निधन

काठमाडौं– स्वास्थ तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यो अवधिमा १३ हजार ८ सय ५ जनाको पीसीआर तथा ३ हजार ७३ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको जनाइएको हो ।
यो अवधिमा पीसीआरतर्फ ४ हजार ५ सय २४ तथा एन्टिजेनतर्फ ७ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जना संक्रमितको दुखद निधन भएको छ ।
यो अवधिमा ७ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा १४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये भक्तपुरमा १८१, ललितपुरमा ३०६ तथा काठमाडौंमा ९६९ जनामा संक्रमण पुष्टि भएको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...