नेपालमा कोरोना भाइसका ३४ सय ७९ जना संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइसका ३४ सय ७९ जना संक्रमित थपिएका छन् ।
यो अवधिमा १३ हजार ७ सय ३३ जनाको परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा १० हजार ४ सय ७१ जनाको पीसीआर तथा ३ हजार ३ सय ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
जस अनुसार पीसीआरतर्फ ३ हजार २४ तथा एन्टिजेनतर्फ ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ९९ जना संक्रमितको दुखद निधन भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...