बेलायतमा नेपाली मूलका मेयर निर्वाचित

बेलायतमा गत हप्ता सम्पन्न स्थानीय निर्वाचनमा गैरआवासीय नेपाली पहिलो पटक मेयरमा निर्वाचित भएका छन्। स्वान्ली टाउन काउन्सिल, केन्टको मेयरमा कन्जरभेटिभ पार्टीबाट शंकर गैरे निर्वाचित भएका हुन्।
गुल्मी जिल्लाबाट बेलायत आएका गैरे ट्याक्सी व्यवासयमा संलग्न छन्। बुधवार काउन्सिल च्याम्बर भएको निर्वाचनमा १६ काउन्सीलर मध्ये १४ जनाले गैरेको पक्षमा मतदान गरेका थिए। बेलायतको बिभिन्न सामाजिक कार्यमा समेत सकृय गैरे यस अघि सोही काउन्सिलमा उपमेयर थिए।
उनले बेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन युके, कोसेली नेपाली सांस्कृतिक परिवार र साहित्य विकास परिषद युके लगायतका संस्थामा काम गरिसकेका छन्।
२२ वर्ष अघि अध्ययनका लागि बेलायत आएका गैरे सामान्य परिवारको मान्छे यहाँसम्म आएर बेलायतीहरुको समेत मन जित्न सकेको भन्दै प्रशन्नता प्रकट गरे।
मेयर जोन बार्नेस्ले गैरेलाई एक विशेष कार्यक्रमबीच आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका छन्।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...