२४ घण्टामा ५९ संक्रमितको दुखद निधन

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १५ हजार २ सय ३८ (९९०१ जनाको पीसीआर तथा ५३३७ को एन्टिजेन) जनाको परीक्षण गरिएकोमा पीसीआरतर्फ २८ सय ७४ तथा एन्टिजेनतर्फ ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ५९ जना संक्रमितको दुखद निधन भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसैबीच नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेहरको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...