नेपालमा ३ हजार ७ सय ५० जना संक्रमित थपिए

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ५० जना संक्रमित थपिएको जनाएको छ ।
यो अवधिमा १५ हजार १ सय ८२ जना (९५९८ को पीसीआर तथा ५५८४ को एन्टिजेन) को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
पीसीआरतर्फ २७ सय ९ तथा एन्टिजेनतर्फ १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा ६७ जना संक्रमितको दुखद निधन भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...