अभिषेक लम्सालको शब्द तथा संगीतमा ‘रानी वनमा चरी’ (भिडियो)

काठमाडौं– अभिषेक लम्सालको लय तथा शब्द संकलनमा ‘रानी वनमा चरी…’ शीर्षकको लोक तथा दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक अर्जुन सापकोटा, गायिका सुनिता बुढा क्षेत्री, यज्ञ सापकोटा तथा सुन्दर प्रयास परियारको स्वरको उक्त गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक भएको हो ।
गीतका शब्दहरु महेन्द्र सापकोटा तथा अभिषेक लम्सालले रचना गरेका हुन् भने उक्त गीतलाई लम्सालले नै संगीतबद्ध गरेका हुन् ।
अकला देवी म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा लोमस शर्मा तथा जुनु सुनधौलीले अभिनय गरेका छन् ।
भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन तथा रंग संयोजन गरेका छन् ।
बिक्रम चौहान यो भिडियोका निर्देशक हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...