गाजलुको नयाँ गीत सार्वजनिक

काठमाडौं— मिस नेपाल २०१२ सृष्टि श्रेष्ठद्वारा अभिनित नेपाली फिल्म ‘गाजलु’ को नयाँ गीत ‘मुस्कुराउनुको कथा…’ को भिडियो सार्वजनिक गरिएको छ । यूट्युबमार्फत सार्वजनिक गरिएको यो गीतमा अभिनेता अनमोल केसी तथा सृष्टि श्रेष्ठलाई फिचरिङ गरिएको छ । कालीप्रसाद बासकोटाको शब्द तथा संगीतको यो गीतमा सुमन गुरुङको स्वर सुन्न सकिन्छ । गीतमा अनमोल तथा सृष्टिले फिल्म भित्र भोगेका पीडा तथा सुखीका क्षणलाई चित्रण गरिएको छ ।
रोहित अधिकारीद्वारा निर्मित यो फिल्मको निर्देशन हेमराज बिसीले गरेका हुुन् । जेठ २८ गतेदेखि सार्वजनिक प्रदर्शन हुने यो फिल्ममा अनमोल तथा सृष्टिका अतिरिक्त गौरव पहाडी, सलोन बस्नेत, मेनुका प्रधान, ऋतिका शाही, विश्व बस्नेत, गौरी मल्ल आदि कलाकारले अभिनय गरेका छन् । नेवारी समुदाय भित्रको कुमारी प्रथाको कथालाई पर्दामा उतारिएको यो फिल्म नेपालसहित विदेशका विभिन्न शहरहरुमा पनि एकसाथ प्रदर्शनको तयारी हुँदैछ ।
यस्तो छ भिडियो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...