नेपालमा २४ घण्टामा २४ जना संक्रमितको निधन

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ८३ मा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा १० हजार ६ सय ३८ जनाको पीसीआर तथा ६ हजार ८० को एन्टिजेन गरी कुल १६ हजार ७ सय १८ को परीक्षण गर्दा ३३ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमा पीसीआरतर्फ २४ सय ४८ तथा एन्टिजेनतर्फ ९ सय ३५ जना छन् ।
यो अवधिमा १९ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको निधन भएको छ ।
यतिबेला नेपालमा सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...