आजदेखि साताव्यापी ‘नेपाल मास्क अभियान’

काठमाडौं– स्वास्थ्य मन्त्रालयले आज शनिवारदेखि एक साताव्यापी ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्दैछ ।
यो अभियान साउन २९ गते शुक्रवारसम्म सञ्चालन गरिने छ ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ मन्त्रालयले यो अभियानको घोषणा गरेको हो ।
ह्यास ट्याग #मजिम्मेवारीनेपाली सहितको उक्त अभियानले ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश बोकेको छ ।
मन्त्रालयले मास्क लगाउन, भौतिक दुरी कायम गर्न तथा बेला बेलामा साबुनपानीले हात धुन आग्रह गर्दै कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्यका सबै मापदण्डहरु पालन गर्न आग्रह गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...