किरण गजमेरलाई भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि

काठमाडौं– गायनमा आधारित लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि अमेरिकाबाट आएका प्रतिस्पर्धि किरण गजमेरले जितेका छन् ।
दर्शकबाट सबैभन्दा बढी भोट पाएपछि गजमेरलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता घोषणा गरिएको हो ।
प्रतियोगितामा उनी टिम प्रमोदका सदस्य थिए ।
किरणले उपाधि जितेसंगै आर्यन तामाङ, ज्वाला राई र तारा श्रीस मगर निराश बन्न पुगे ।
उपाधिका लागि शनिबार राति ग्राण्ड फिनाले आयोजना गरिएको थियो ।
उपाधि विजतेसंगै गजमेरले गोल्डेन ट्रफीसहित २५ लाख रुपैयाँको चेक प्राप्त गरेका छन् ।
भ्वाइस अफ नेपालका लागि अमेरिकाबाट नेपाल आएका गजमेर भुटानी शरणार्थीको रुपमा अमेरिका पुगेका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...