नेपालमा बढ्दैछ संक्रमितको मृत्युदर

काठमाडौं– नेपालमा पछिल्लो केही दिनदेखि कोरोना भाइरसबाट संक्रमित हुनेहरुको मृत्यदर बढ्न थालेको छ।
पछिल्लो घण्टामा मात्र ५५ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आईतबार अद्यावधिक गरेको तथ्यांक अनुसार यो अवधिमा नेपालमा कोरोना भाइरसका २५ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा ९ हजार ३३ पीसीआर तथा ३३ सय ४५ एन्टिजेन गरी कुल १२ हजार ३ सय ७८ जनाको परीक्षण गरिएको थियो ।
जसअन्तर्गत पीसीआरतर्फ २१ सय ३७ तथा एन्टिजेनतर्फ ४ सय ११ मा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ लाख ८४ हजार ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...