८०८८ जनाको परीक्षण, १७९३ मा संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १७ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार यो अवधिमा ८ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यसैगरी यो अवधिमा ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८ सय ६७ जना संक्रमणमुक्त भएका छन् भने यो अवधिमा ३३ जना संक्रमितको दुखद निधन भएको छ ।
यस्तै, यो अवधिमा ७० हजार ७ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितहरुको संख्या ३९ हजार २ सय ९८ पुगेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



