नेपालमा २४ घण्टामा २५ सय ६६ मा संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १० हजार ९३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टा ५५ सय १८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा २४ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो अवधिमा कुल ३५ जना संक्रमितको निधन भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ पुगेको छ ।
यो अवधिमा १ लाख ५८ हजार ३ सय ३५जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...