डेनमार्कमा अन्तक्रिया

अघिल्लो बर्षको भूकम्पले नेपालको पर्यटन क्षेत्रलाई पनि नराम्ररी प्रभावित बनाएको पृष्टभूमिमा डेनमार्कको राजधानी कोपनहेगनमा ‘नेपाल नाउ’ अर्थात ‘अहिले नेपाल’ कार्यक्रममा धेरै स्थानीय डेनिश नागरिकहरूले चासो व्यक्त गरे । नेपाली पर्यटन र संस्कृतिको बारेमा जानकारी दिनका साथै भूकम्पपछि अहिलेको नेपालको अवस्था र पर्यटनको बारेमा जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा आगन्तुकहरूले उत्सुक बनेर चासो राखेका थिए । नेपाली दुतावास डेनमार्क र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा करीब ८० जना स्थानीय डेनिश र अन्य देशका नागरिकहरूको उपस्थिति थियो । कार्यक्रममा राजदूत मुक्तिनाथ भट्टले भूकम्पपछिको त्रास र असुरक्षा अब नरहेको र भूकम्पले पूर्वाधारहरूमा क्षती नपुगेकोले यात्रा गर्नको लागि नेपाल सुरक्षित र उचित गन्तव्य भएको सबैलाई जानकारी गराए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...