नेपालमा २४ घण्टामा १९ सय २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ११ हजार ८ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा ४ हजार ३ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८ सय ८ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै यो अवधिमा १६ जना संक्रमितको दुखद निधन भएको छ ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ छ ।
त्यस्तै पछिल्ला तीन दिनमा नेपालमा ५ लाख ९७ हजार ५ सय ९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...