अस्ताए डा. कुश श्रेष्ठ

अष्ट्रेलियाको नेपाली समुदायमा परिचत व्यक्तित्व डा. कुश श्रेष्ठको १२ सेप्टेम्बरमका दिन एडेलेडको फिल्नडर्स अस्पतालमा असमायिक निधन भएको छ। अष्ट्रेलियाका बरिष्ठ हाड जोर्नी बिशेषज्ञ डा. श्रेष्ठ नेपाली समुदायका बिबिध सामाजिक एबम परोपकारी कार्यमा सक्रिय थिए ।अष्ट्रेलियामा रहका चिकत्सकहरु को संस्था अस्ट्रेलियन नेप्लिज मेडिकल एसोसिएसन (एम्डा) का बर्तमान महासचिवका साथै अजीमेड फाउन्डेसनका संस्थापक अध्यक्ष डा. श्रेष्ठका सक्रियता सबैका लागि अनुकरणीय थियो ।
बिगत केहि समय देखि क्यान्सर रोग संग लडिरहेका श्रेष्ठको यति छिटै निधन होला भन्ने कसैले पनि कल्पना गरेका थिएनन् । यसै बीच एम्डाले सामाजिक संजाल मार्फत आफ्नो फेसबुक पेजबाट उक्त दुखद खबरको पुष्टि गर्दै यो दुखमा श्रेष्ठ र उनको परिवार प्रति प्रार्थना गर्न अनुरोध गरेको छ।
यसै गरि डा. कुश श्रेष्ठ संग पारिबारिक र सामाजिक कार्यमा जोडिएका बिभिन्न व्यक्ति र संस्थाहरुले उनको निधनमा दुख व्यक्त गरेका छन् । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले एक शोक बक्तब्य प्रकाशित गर्दै उनको निधनमा अष्ट्रेलियाको नेपाली समुदायले ठुलो क्षति व्यहोर्नु परेको बताएका छन् । डा. कुश आफ्ना दुइ छोरा र श्रीमती सहित अष्ट्रेलियाको एडेलेडमा बस्दै आउनु भएको थियो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...