मदन-आश्रितको सम्झना

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले २३ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आज जेठ ३ गते सोमबार मदननगर बल्खुस्थित नेकपा एमालेको पुरानो कार्यालयमा रहेको सालिकमा माल्यार्पण गर्नु भएको छ । वि सं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । उहाँहरुको निधनको दिनलाई एमालेले देशभर विभिन्न कार्यक्रमसहित स्मरण गर्दै आएको छ ।
माल्यार्पण गरेपछि एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भण्डारीको जनताको बहुदलीय जनवाद दूरदृष्टिपूर्ण सिद्धान्त भएको र अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनका लागि सामयिक रहेको मुलुकको समृद्धिका लागि त्यसलाई पछ्याउँदै आफूहरु अघि बढेको बताउनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, पार्टीका उपाध्यक्ष वामदेव गौतमलगायतले मदन–आश्रितप्रति श्रद्धाञ्जलि दिनुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...