प्रतिक्षा भइन् मिस नेपाल युएस २०२१

काठमाडौं– ‘मिस नेपाल युएस– २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् ।
शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धामा उनी विजयी भएकी हुन् ।
प्रतियोगितामा १० जना युवतीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा फष्ट रनर्सअपको उपाधि कला न्यौपानेले तथा सेकेण्ड रनर्स अपको उपाधि अलिशा लिम्बुले जितिन् ।
‘मिस नेपाल युएस’ को यो १० औं संस्करणमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।
प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ , सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।
यो प्रतियोगिता सनु २०११ मा इप्लानेटको सहकार्यमा न्यूयोर्क शहरबाट अमित शाहले प्रारम्भ गरेका थिए ।
पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...